Live on
Your Voice, Your Power
काठमाडौ– शुभकार्य र अन्तिम कार्य फूलबाट नै सुरु हुन्छ । फूल आफैंमा पनि सुन्दर वस्तु हो । घरका कौशीमा फूल रोप्ने र फूलाउने धेरैको शोख पनि हुन्छ । पछिल्ला समय धेरैले व्यवसायिक रुपमा पनि फूलको खेती गर्ने गरेका छन् । फूल व्यवसाय सुरु गर्न बढी लगानी पनि नलाग्ने तथा यसको बजार पनि निकै राम्रो भएकाले…