Live on
Your Voice, Your Power
काठमाडौं– नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारण सभा गरि सक्नु पर्ने प्रावधान छ । यहि प्रावधानका कारण पुुस महिनाको अन्तिम दिन २५ वटा कम्पनीहरुले साधारण सभा डाकेका छन् । नेप्सेमा हालसम्म २१५ कम्पनी सूचीकृत छन् । यता, सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभाको जानकारी सभा हुन भन्दा २१ दिन पहिले दिनुपर्ने व्यवस्था…