Live on
Your Voice, Your Power
काठमाडौँ - यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि., बरहथवा–१५, सर्लाहीले प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय सहकारी दिवस अवसरमा शनिबार आयोजित समारोहमा उक्त सहकारीका अध्यक्ष गोविन्द्रप्रसाद उप्रेतीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान गरे । केन्द्रीय सहकारी संघतर्फबाट नेपाल…