विविध « Khabarhub

सार्वजनिक-निजी साझेदारीमा चार वटा प्रसारण लाइन बनाउन प्राधिकरणले माग्यो आशय प्रस्ताव 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक–निजी साझेदारीमा चार वटा प्रसारण लाइन निर्माण गर्न आशय प्रस्ताव माग गरेको छ । प्राधिकरणले आइतबार न्यु खिम्ती-ढल्केबर, अरुण (हब)–इनरुवा, तिंगला–दूधकोशी–ढल्केबर र लप्सीफेदी–तिनपिप्ले प्रसारण लाइन सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आशय प्रस्तावको माग गरेको हो ।   प्राधिकरणले न्यु खिम्ती–ढल्केबर चार सय केभीको हुने, लम्बाई ८० किलोमिटर हुने र अनुमानित लागत ८०…