Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइतबार आफ्नो कार्यकाल सकेर बाहिरिँदैछन् । राष्ट्र बैंकबाट बाहिरिँदै गर्दा उनले आफ्नो कार्यकालमा भएका कामको स्थिति विवरणको पुस्तिका समेत तयार गरेर सार्वजनिक गरेका छन् । गभर्नर अधिकारीले विगत पाँच वर्षमा थप सुधारका कामहरू भएका छन्, मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको बताए । उनले…