विविध Archives | Page 54 of 123 | Khabarhub Khabarhub

सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने

काठमाडौँ– सरकारले सबै स्थानीय तहमा हेलिप्याड स्थापना गर्ने घोषणा गरेका छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै आकस्मिक कार्यका लागि सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने बताएका हुन् ।