विविध Archives | Page 62 of 142 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सद्वारा १२ जना कार्यसमिति सदस्य चयन

काठमाडौँ– लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार साधारण सभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समितिमध्ये १२ जना सदस्य चयन गरेको छ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष  टंक प्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन रहेका थिए ।…