विविध Archives | Page 68 of 152 | Khabarhub Khabarhub

मालपोत कार्यालय सिमराद्वारा ४६ करोड बढी राजस्व संकलन

काठमाडौँ– मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २८ करोड ५३ लाख ८६ हजार, पुँजीगत लाभकरबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत रु तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत रु १४ लाख नौ सय,…