विविध Archives | Page 70 of 138 | Khabarhub Khabarhub

खेतमै कुहियो खर्बुजा

सर्लाही– कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिका ७ मा करिब १५ लाख रुपैयाँको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गरे । गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा…