Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना एटीएम बुथमा स्यानिटाइजर र टिस्यु पेपर अनिवार्य राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकको निर्देशनपछि अब बैंक तथा वित्तीय संस्थाले एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यु पेपर राख्नैपर्ने भएको छ । धेरै मान्छेको आउ–जाउ भइरहने भएकाले संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी…