विविध Archives | Page 80 of 143 | Khabarhub Khabarhub

८ महिनाको व्यापार : ९ खर्बको आयात हुँदा ८० अर्बको निर्यात

काठमाडौँ— चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा निर्यात भने ८० अर्ब रुपैयाँको मात्र भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिना र गत वर्षको यसै अवधिको तुलनामा आयातमा केही वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष आयात २ दशमलव…