विविध Archives | Page 89 of 152 | Khabarhub Khabarhub

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल

काठमाडौं– नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा भएपछि ढकाललाई चैत १० गते (आज)देखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।