विविध Archives | Page 93 of 123 | Khabarhub Khabarhub

व्यापारीको मनोमानी : उपभोक्ता गुणस्तर र तौलमा ठगिँदै

महोत्तरी– चाडपर्वका बेला महोत्तरीका बजारमा परम्परागत काठे तराजु र ढुङ्गे ढक विस्थापित नहुँदा उपभोक्ता तौलमा ठगिने गरेका छन् । अहिले ‘होरी’ फागू पर्वको सामान किन्न बजारमा उपभोक्ताको भीड लाग्दा जिल्लाका हाट बजार र ग्रामीण बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता तौल र गुणस्तरमा ठगिने गरेका…