विविध Archives | Page 103 of 122 | Khabarhub Khabarhub

पुस ४ देखि बागलुङमा ‘सुन्तला उत्सव’ हुँदै

बागलुङ- सुन्तलालाई व्यावसायिक रुपमा प्रबर्द्धन गर्ने उद्देश्यले बागलुङको सिगानामा सुन्तला उत्सव हुने भएको छ । आगामी पुस ४ देखि ९ गतेसम्म बागलुङ नगरपालिका–८ सिगानामा चौथोे सुन्तला उत्सवको आयोजना गर्न लागिएको सुन्तला उत्सव मूल आयोजक समितिका अध्यक्ष रामबहादुर खड्काले बताए । “बागलुङ जिल्लामै राम्रो सुन्तला उत्पादन हुनेमध्येको सिगानमा उत्पादन भएका सुन्तलाको बजारीकरणका लागि सुन्तला उत्सव आयोजना…