विविध Archives | Page 104 of 153 | Khabarhub Khabarhub

उद्योग बाणिज्य महासंघको अधिवेशन मंसिरमा

काठमाडौँ– नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ। मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारण सभा र निर्वाचन हुने महासंघले जनाएको छ। उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुनेछ। उद्घाटन कार्यक्रम भर्चुअल अनलाइनबाट हुने महासंघको भनाइ छ। यस्तै १२ गते बन्द सत्र हुनेछ। १३…