Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल आयल निगमको पेट्रोल ढुवानी गर्दै आएका २ वटा ट्यांकरमा अवैध रुपमा 'फल्स चेम्बर' (बाहिरबाट नदेखिने छुट्टै कोठा) बनाएर पेट्रोलियम पदार्थ चोरी भएको तथ्य सार्वजनिक भएको हो । 'फल्स चेम्बर' जडान गरेर पेट्रोल चोरी भएको तथ्य खुलेपछि निगमले २ वटा ट्याक्करलाई १५ लाख जरिवाना तिराउने भएको छ। फल्स चेम्बर जडान गरिएका २०-२० हजार लिटर…