विविध « Khabarhub

उतारचढावकाबीच अन्तिम समयमा १२.५६ अंकले बढ्यो नेप्से

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नप्से) उतार चढाव हुँदै अन्तिम समयमा बढेको छ। बजार खुलेसँगै घटेको सेयर बजार अन्तिम समयमा आएर १२ दशमलव ५६ अंकले बढेको हो। यो सँगै नेप्से परिसूचक २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ। बुधबार २ सय ४ सय कम्पनीको १ करोड ६७ लाख २६ हजार…