Live on
Your Voice, Your Power
काठमाडौं– ह्याकरले बैंकका एटीएमबाट रकम निकालेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी अधिकृतसँग सोधपुछ गरेको छ । प्रहरीले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी अधिकृत प्रविण क्षेत्रीलाई सोधपुछको लागि बोलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षेत्रीलाई सोधपुछका लागि बोलाइएको जानकारी दिए ।…