विविध Archives | Page 19 of 153 | Khabarhub Khabarhub

कोशी प्रदेशको बजेटमा चिया सम्मेलनका लागि २ करोड विनियोजन

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा चिया सम्मेलनका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । कोशीका देशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय चिया सम्मेलन गरिने र यसका लागि बजेट छुट्याइएको जानकारी दिएका हुन् ।