Live on
Your Voice, Your Power
वीरगञ्ज– गत आर्थिक वर्ष (आव) वीरगञ्ज नाका हुँदै ६ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । अघिल्लो आव २०८०–८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशत अर्थात् ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो । गत आवमा यो नाका हुँदै सबैभन्दा धेरै…