Live on
Your Voice, Your Power
काठमाडौं– तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९–८० को बजेटमार्फत् ६८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था ल्याएका थिए । तर, सरकारले ज्येष्ठ नागरिक भत्तामा उमेर घटाएको दुई वर्ष समय नपुग्दै फेरि उमेर बढाएर ७० वर्ष नै पुर्याउने तयारी गरेको छ । सरकारले आर्थिक सुधार सुझाव कार्यान्वयन योजना, २०८२ मा ज्येष्ठ…