विविध Archives | Page 31 of 156 | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।  सोमवार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १ सय ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रस्तुत नीति तथा कार्यक्रममा यस पटक सरकारको नीति ऐतिहासिक महत्वका ठाउँहरूको संरक्षणदेखि जलवायु…