Live on
Your Voice, Your Power
काठमाडौं- शेयर बजारका कारोबारीले आफ्नो कार्यकाल सकेर घर जान लागेका गभर्नरलाई गाली गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन गर्न लागिएको भन्दै कर्मचारी संगठनले विरोध जनाएका छन् । १० दिनपछि नेप्से परिसूचक बढ्यो । नेपालको टेलिकम क्षेत्रको आम्दानी र नाफा खुम्चिँदै जाँदा ती क्षेत्र संकटोन्मुख भएको विश्लेषण भएको छ । आजको आर्थिक समाचार घर…