विविध « Khabarhub

यातायात व्यवस्था कार्यालय झापाबाट ८२ करोड राजस्व सङ्कलन

झापा– यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्ष (आव) २०८१–०८२ को नौ महिनामा  ८२ करोड १६ लाख ४८ हजार चार सय दुई रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व सङ्कलन गरेको हो । चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन बापत…