विविध Archives | Page 49 of 137 | Khabarhub Khabarhub

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्दै

काठमाडौँ- मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रक्रिया शुरु गरेको छ । सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र (आईपीओ) निष्कासनको लागि बिहीवार उक्त कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्कासन व्यवस्थापनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रमा उक्त कम्पनीका सञ्चालक तुलसिराम…