विविध « Khabarhub

महारानी एलिजाबेथले ब्रान्डिङ गरिदिएको नेपालको पस्मिना

काठमाडौं – यतिबेला काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल पस्मिना अन्तरराष्ट्रिय एक्स्पो’ चलिरहेको छ । नेपाल पस्मिना उद्योग संघले बिहीबारदेखि शनिबार (आज)सम्म एक्स्पो आयोजना गरेको हो । एक्पोमा १५० भन्दा बढी स्टल राखिएको छ । ४० भन्दा बढी स्टल त नेपाली पस्मिनाले नै भरिएका छन् । आयोजकले जानकारी दिएअनुसार; नेपाली पस्मिनाका १०० भन्दा बढी भेराइटीहरू एक्स्पोमा राखिएको छ…