Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले गत वर्षदेखि नै सरकारी आयोजनामा काम गरेका निर्माण व्यवसायीलाई समयमै भुक्तानी दिन सकेको छैन । व्यवसायीहरूले सरकारबाट अर्बाैं रुपैयाँ भुक्तानी पाउन नसकेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष र उनकै पार्टी नेकपा (एमाले)को कोटाबाट प्रा.डा. शिवराज अधिकारी उपाध्यक्ष रहेका राष्ट्रिय योजना आयोग भने कात्तिक अआफ्नो भूमिका बिर्सेर राजनीतिक दबाबको…