विविध Archives | Page 62 of 157 | Khabarhub Khabarhub

दश महिनामा ३७ अर्बको मोबाइल फोन आयात 

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिब ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ ।  अघिल्लो एक वर्षमा नेपाल भित्रिएकोभन्दा बढी रकमको मोबाइल फोन चालु आर्थिक वर्षको पहिलो १० महिनामै भित्रिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले ३६ अर्ब ९४ करोड…