विविध Archives | Page 62 of 137 | Khabarhub Khabarhub

उद्योग परिसंघको अध्यक्षमा अग्रवाल चयन

काठमाडौँ– नेपाल उद्योग परिसंघको नयाँ अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन्। परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए । उनले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन् । पूर्व फुटबल खेलाडी समेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल…