Live on
Your Voice, Your Power
काठमाडौँ– अजोड इन्स्युरेन्स लिमिटेड र ज्यापु समाजबीच बीमा शिक्षा सञ्चालन गर्ने सम्झौता भएको छ । अजोड इन्स्युरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाजालयका अध्यक्ष तीर्थलाल महर्जनकाबीच मा ज्यापु समाजलय र सो संस्थासँग आवद्ध उद्योगी व्यवसायी सदस्यहरूको निर्जीवन बीमा सम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न…