Live on
Your Voice, Your Power
पोखरा – केही दिनअघि तनहुँको व्यास नगरपालिका–११ को तनहुँसुरमा सामुदायिक ‘होम स्टे’ अर्थात ‘घरबास’ खोलिएको छ । ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको यो ठाउँमा पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर ‘तनहुँसुर देवस्थल सामुदायिक होम स्टे’ सञ्चालनमा ल्याएका हुन् । तनहुँसुरका १४ घरधुरीमा ४० बास बस्न सक्ने गरी होम स्टे सञ्चालन गरिएको छ । होम…