विविध Archives | Page 86 of 158 | Khabarhub Khabarhub

हामी नेपालको कृषि उत्पादनको क्षेत्रमा काम गर्न चाहन्छौँ

नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्यान समूहले उद्योग, होटल, ऊर्जा, कृषि, टेक्सटाइल, रियलस्टेट, बैंक तथा वित्तीय संस्था, निर्यातजन्य उत्पादन लगायतका धेरै क्षेत्रमा लगानी गरेको छ । वार्षिक २० करोड अमेरिकी डलरभन्दा बढी कारोबार गर्ने गोल्यान समूहले ५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । यो समूहले नयाँ क्षेत्रहरूमा समेत लगानी बढाएको छ । व्यवसायमा झन्डै पाँच दशक…