Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल चेम्बर अफ कमर्शले कोरोना भाइरस (कोभिड(१९) को कारण अर्थ व्यवस्थामा परेको प्रभावलाई मध्यनजर गर्दै आर्थिक कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । हालको परिस्थितिलाइ दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्न पर्ने आयकर तथा मूल्य अभिवृद्धि कर लगायतमा देखिएको विषम परिस्थितिलाइ मनन गरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नुपर्ने बताएको हो । चेम्बरले…