विविध « Khabarhub

उद्योग संगठन मोरङ र टीयूबीच स्टार्टअप सञ्चालन सम्झौता

विराटनगर – उद्योग संगठन मोरङ पूर्वाञ्चल विश्वविद्यालयबीच व्यवसाय सम्वर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नेगरी सम्झौता भएको छ । सम्झौतामा संगठनका तर्फबाट स्टार्टअप एण्ड इन्नोभेसन कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका तर्फबाट फ्याकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदाश श्रेष्ठले हस्ताक्षर गरे । संगठनले तीन वक्र्षदेखि सञ्चालन गर्दै आएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवाहरूलाई उद्यमशीलता…