विविध Archives | Page 96 of 137 | Khabarhub Khabarhub

आज सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं- शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९० हजार ६ मा कायम भएको छ। बिहीबार सुन ९१ हजार १ सयमा कारोबार भएको थियो। त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार एक सय ६० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन…