विविध Archives | Page 99 of 137 | Khabarhub Khabarhub

पहिलो पटक श्रम केन्द्रित बजेट, ८ लाख नयाँ रोजगारी सिर्जना हुने : अर्थमन्त्री खतिवडा

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न पेशामा गरी करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने बताएका छन् । संघीय संसद्को संयुक्त बैठकमा बिहीबार प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका सम्बन्धमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सो विषयमा जानकारी दिएका हुन् ।…