विविध Archives | Page 134 of 156 | Khabarhub Khabarhub

पीडीओ नलिने ग्यास उद्योगको अनुमति रद्द गर्ने निगमको चेतावनी

काठमाडौं– नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । ग्याँस उद्योगीहरुले ९० दिन भित्र पीडीओ नलिए निगमले उद्योगहरुको अनुमति नै रद्द गर्ने जनाएको हो । निगमले सूचना जारी गर्दै पीडीओ नलिने उद्योगहरुको अनुमति नै रद्द गर्ने चेतावनी दिएको छ। दर्ता भएका…