विविध Archives | Page 152 of 156 | Khabarhub Khabarhub

सहकारीलाई कृषि क्षेत्रमा जोड्न मन्त्री अर्यालको आग्रह

ललितपुर– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्थालाई कृषि उत्पादनतर्फ जोड्नुपर्ने विचार व्यक्त गरेकी छिन् । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले कृषिको आयात प्रतिस्थापन गर्न सहकारी मुख्य विकल्प बन्न सक्ने बताइन् । मुलकभर झन्डै ३५ हजार सहकारी भएपनि कृषिमा सहकारी संस्थाको आकर्षण छैन । राज्यले कृषिलाई व्यावसायिक बनाउन अनुदान…