विविध Archives | Page 86 of 158 | Khabarhub Khabarhub

बीआईएस बैठकमा कोरोनाले बैंकिङ क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल

काठमाडौँ– गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीले बैंक तथा वित्तीय संस्थाहरुमा परेको प्रभाव र त्यसको न्युनीकरणका विषयमा राष्ट्र बैंकले चालेको कदमका विषयमा राय प्रस्तुत गरेका छन् । 'बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस)को ९१औं वार्षिक बैठकमा सहभागीता जनाउँदै सो कुरा उल्लेख गरेका हुन् । यही असार १४ र १५ गते भर्चुअल माध्यममा आयोजित बैठकमा उनले आफ्नो धारणा राखेका…