स्टक « Khabarhub

पाँच शेयर लगानीकर्ताको सङ्गठन दुई आईजीन नम्बरको पक्षमा 

काठमाडौं– पाँचवटा शेयर लगानीकर्ता सङ्गठनले दुईवटा फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) लागू गर्न माग गरेका छन् । संस्थापक शेयरलाई छुट्टै र साधारण शेयरलाई छुट्टै आईजीन नम्बर दिनुपर्ने पक्षमा लगानीकर्ता उभिएका हुन् । नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग…