स्टक « Khabarhub

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँको कारोबार हुँदा नेप्से २.३५ अंकले घटेको हो । आज नेप्सेमा भएको सेयर कारोबारमा १०७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने १३९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ५ वटा कम्पनीको…