Live on
Your Voice, Your Power
काठमाडौं- बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको २०.७०६७ प्रतिशतका दरले हुन आउने ५८ करोड ६० लाख रुपैयाँ बराबरको…