Live on
Your Voice, Your Power
काठमाडौं– खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन गरेकोमा आवेदन दिन समय थप भएको छ । भदौ ३१ गतेसम्म उक्त हकप्रदमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको…