Live on
Your Voice, Your Power
काठमाडौं– फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सोज ७ गते ललितपुरको धापाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई…