Live on
Your Voice, Your Power
काठमाडौं– चर्चित ब्राण्ड बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै कम्पनीले १६औँ वार्षिक साधारणसभा असोज २ गते बत्तिसपुतलीस्थित रजिस्टर्ड कार्यालयमा दिउँसो ३ बजेका लागि बोलाएको छ । सभाले आईपीओ प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य…