स्टक « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा ३ अंक बढीको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ् (नेप्से) ३ अंक बढीले वृद्धि भएको छ । सेसनमा नेप्से ३.३३ अंकले बढेर २८७४.२९ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.३९ अंक बढेको छ । सेसन अवधिमा ६५ कम्पनीको १४ हजार ५०३ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड १६ लाख ६५…