Live on
Your Voice, Your Power
काठमाडौं– गत साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) ३३ अंकले बढेको थियो । गत साता अन्तिम दिन अर्थात् बिहीबारदेखि घट्न सुरु नेप्से यो साताको २ दिन ओरालो लागिरह्यो । आइतबार २४.५८ अंकले घटेको नेप्से सोमबार पनि १५.६२ अंकले घट्यो । समग्रमा गत सातामा बढेको नेप्से यो साताको दुई दिनमै त्यसभन्दा धेरै घट्न पुगेको छ । वैशाख…