Live on
Your Voice, Your Power
काठमाडौं- प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०२ अंकले बढेको छ । नेप्से ०.०७ प्रतिशतले बढेर २६४८.०६ विन्दुमा पुगेको छ । उक्त सेसनमा ७ लाख १७ हजार रुपैयाँ बराबरको १ हजार ४०८ कित्ता शेयर कारोबार भएको छ । उक्त सेसनमा १२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ…