स्टक Archives | Page 31 of 74 | Khabarhub Khabarhub

सेयर बजार १६.४२ अंकले बढ्यो

काठमाडौँ- बुधबार पनि सेयर बजार उकालो लागेको छ । आइतबारबाट सुधारोन्मुख भएको सेयर बजार आज पनि उकालो लागेको हो । आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ। १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।…