स्टक Archives | Page 38 of 72 | Khabarhub Khabarhub

साताको पहिलो दिन नेप्से परिसूचक ९४ अंकले बढ्यो

काठमाडौँ- साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । लगानीकर्ताहरूको १९ बुँदे माग पूरा गर्ने सम्बोधन भएसँगै आइतबार पुँजी बजारमा सुधार आएको हो । नेप्से परिसूचक ९४ अङ्कले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख…